२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण



२६ जेठ ०७८, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण गरिएको छ । बुधबार निर्माण गरिएको आकाशे पुल दुई वटा क्रेनको सहायताले पिल्लरमा चढाइएको हो । काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड १० लाख रुपैयाँ लागत उक्त आकाशे पुल निर्माण गरेको हो ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ८ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।