
२८ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमध्ये काठमाडौं जिल्लामा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित थपिएका हुन्।
स्थानीय समाचार
२८ जेष्ठ २०७८, शुक्रबार

२८ जेठ ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप १ हजार १४० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमध्ये काठमाडौं जिल्लामा ९२१, ललितपुरमा १६३ र भक्तपुरमा ५६ जना नयाँ संक्रमित थपिएका हुन्।
प्रकाशित मिति : २८ जेष्ठ २०७८, शुक्रबार ६ : ४८ बजे
प्रतिक्रिया