१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बौद्धस्थित एक स्थानीयको घरमा अपरिचित महिला मृत फेला, अनुसन्धान सुरु




३० जेठ ०७८, काठमाडौं । काठमाडौंको बौद्धमा एक अपरिचत महिला मृत अवस्थामा फेला परेकी छिन् । काठमाडौं महानगरपालिका ६ बौद्ध शेर्पा गुम्बा नजिक राम बहादुर तामाङको घरको दोस्रो तलामा अहिलेसम्म नाम, थर, नखुलेका करिब ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् । मृत महिलाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको काठमाडौं प्रहरीले जानकार िदिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ९ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।