६ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा थप ५ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय २८ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ४५० जना, ललितपुरका ५३ जना र भक्तपुरका २५ जना छन्।
प्रतिक्रिया