१५ असार ०७८, ललितपुर । काठमाडौं उपत्यकामा मंगलबार ४५८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३०२, भक्तपुरमा ५६ र ललितपुरमा १०० संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार काठमाडौंमा ४५७३, भक्तपुरमा १६५० र ललितपुरमा २१०७ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया