१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ७४ सहित उपत्यकामा ४१९ संक्रमित थपिए



१७ असार ०७८, ललितपुर । पछिल्लो २४ घण्टामा ललितपुरमा ७४ सहित उपत्यकामा ४१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३१६, भक्तपुरमा २९ र ललितपुरमा ७४ जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा अहिले आठ हजार ३५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  ५ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।