ललितपुर खबर
२४ असार ०७८, ललितपुर । माहाकाल र कोञ्ज्योसोम गाँउपालिकाले शुक्रबार दोश्रो डोल लगाउने कार्यक्रम तय गरेको छ । गत मंगलबार बसेको गाँउपालिका खोप समन्वय समितीको बैठकले यो निर्णय गरेको हो । यहाँ आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर खोप कार्ड सहित खोप लगाउन सकिने छ ।
महाँकाल गाँउपालिकाका बुखेल स्वास्थ्य चौकी, मानिखेल अस्पताल, गोटिखेल स्वास्थ्य चौकी, चन्दनपुर स्वास्थ्य चौकी,कालेश्वर स्वास्थ्य चौकी र ठूलादुर्लुङ्ग स्वास्थ्य चौकीबाट यो खोप लगाउन सकिने जनाएको छ ।
उता वागमती गाँउपालिकाले भने शुक्रबार र शनिबार कोरोना खोपको दोश्रो डोज लगाउने निर्णय गरेको छ ।
२४ असार २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया