१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको आश्राङस्थित लुकुनीमा पहिरो, बस्ती नै जोखिममा




२५ असार ०७८, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका ६ आश्राङस्थित लुकुनी बेसीमा पहिरो गएको छ । प्रहरीका अनुसार विहीबार विहान पहिरो जाँदा आइतेसिंह भुलुनलगायतको ७ जनाको घर गोठ नै जोखिममा परेको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ११ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।