२६ असार ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०३, भक्तपुरमा ५१ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन्।
स्थानीय समाचार
२६ असार २०७८, शनिबार
२६ असार ०७८, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३०३, भक्तपुरमा ५१ र ललितपुरमा ६० जना संक्रमित थपिएका हुन्।
प्रकाशित मिति : २६ असार २०७८, शनिबार ५ : ३७ बजे
प्रतिक्रिया