१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा ९७ जना संक्रमित थपिए



२७ असार ०७८, ललितपुर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३९१ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।