५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर लोकन्थलीमा एक कन्टेनरमा भेटियो युवकको शव



फाइनल तस्बिर

२८ असार ०७८, भक्तपुर । भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली मनहरामा राखिएको कन्टेनरभित्र एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार अहिलेसम्म नाम, थर, वतन नखुलेका करिब २८ वर्षीय पुरुषको शव आइतबार आइतबार मृत अवस्थामा फेला परेका हो ।
उनका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  १ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।