४ साउन ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन्।
स्थानीय समाचार
४ श्रावण २०७८, सोमबार
४ साउन ०७८, काठमाडौं । काठमाडौँ उपत्यकामा थप ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३३०, भक्तपुरमा ८८ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन्।
प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार ६ : २६ बजे
प्रतिक्रिया