१३ साउन ०७८,काठमाडौं । काठमाडौँ उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५५९, भक्तपुरमा ९४ र ललितपुरमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।
१३ श्रावण २०७८, बुधबार
0
Shares
प्रतिक्रिया