४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


“राष्टिय मुद्दा छोडेर देउवा सरकार मेरो पछि लागेको छ”




ललितपुर खबर
२३ साउन ०७८, ललितपुर । ललितपुरका सासंद नवराज सिलवालले अहिलेको देउवा सरकार राष्टिय मुद्दा छोडेर आफूविरुद्ध लागेको भन्दै आक्रोस पोखेका छन् । ललितपुरमा शुक्रबार आयोजित गोदावरी नगरस्तिरिय भेलालाई सम्बोधन गर्दै सासंद सिलवालले आफू विरुद्धको झुटा मुद्दा लगाउने प्रयास भएको बताएका हुन् ।
आफू निर्वाचनमा गएपछि प्रमाण नभएको मुद्दा लगाएको र महान्याधिवक्ता कार्यालयले मुद्दा चलाउने प्रमाण नभएको भन्दै डिसमिस गरेको तर पछिल्लो समय जवजस्ती डिसमिस गरेकोले फेरि मुद्दा लगाउने र कठघरा ल्याउन भन्दै सरकारले अफवाह फैलाएको धारणा राखेका हुन् ।
सासंद सिलवालले जनजीविका,राष्टियता, कोरोना माहामारीजस्ता जल्दोबल्दो मुद्दा छोडेर नवराज सिलवालको पछि लागेको भन्दै आक्रोस पोखेका हुन् ।
नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार नांगिने बताएको छन् ।
हेर्नुस् भिडियो :

 

 

प्रकाशित मिति : २३ श्रावण २०७८, शनिबार  २ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।