१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं डिल्लीबजारबाट ४० केजीको बुद्धको मूर्ति चोरी




३० साउन ०७८, काठमाडौं । काठमाडौंको डिल्लीबजारबाट बुद्धको मूर्ति चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २९ डिल्लीबजार पिपलबोट बस्ने ५५ वर्षीय सहज श्रेष्ठको घरबाट कोठामा सजावटको लागि राखिएको करिब ४० केजी पित्तलको बुद्धको मूर्ति र पित्तलको गमला १ थान शुक्रबार साँझ चोरी भएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ८ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।