१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वदलिएको गोगँबु बसपार्क, टिकट काउण्टरमा कम्युटर (तस्विर)



३१ साउन ०७८, गोगँबु । काठमाडौंको गोगँबु बकसपार्कको स्वरुप वदलिएको छ । टिकट काउण्टरको झ्यालमा कम्प्युटरको स्क्रिन देख्न सकिन्छ .। साइन बोर्ड नै बोर्डले ढाकिएको टिकट काउण्टरभर डिजिटल डिस्प्पेमा निरन्तर अक्षर चलयमान बनाइएको छ ।

अहिले यहाँ कम्युटर प्रणालीमा लगेपछि टिकट काट्ने यात्रु लस्कर देखिन्छन् ।
यो तस्वीर राष्टिय समाचार समितीका पत्रकार अच्युत रेग्मीले खिचेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ९ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।