२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


माछापोखरीमा यादव मृत अवस्थामा फेला



फाइनल तस्बिर

३२ साउन ०७८, काठमाडौं । काठमाडौंको माछापोखरीमा एक पुरष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १६ माछापोखरी हिमालय सपिङ सेन्टर पछाडी रौतहत मौलापुर नगरपालिका–७ घर भई काठमाडौं गोंगबु बस्ने ३५ वर्षीय रामदेव राय यादव सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जान कारी दिएको छ ।

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।