२ भदौं ०७८, काठमाडौँ । २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।
स्थानीय समाचार
२ भाद्र २०७८, बुधबार
२ भदौं ०७८, काठमाडौँ । २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका हुन् ।
प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार ५ : ४७ बजे
प्रतिक्रिया