५ भदौ ०७८, ललितपुर । काेेराेना सक्रमण बढिरहेकाे बेला पाटनमा आयोजित एक कार्यक्रममा भीड गरेर प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएका छ्न् । ज्यापु समाजको वृद्धाश्रममा सयौँ सुरक्षाकर्मी सर्वसाधारणको उपस्थिति थियो ।
प्रधानमन्त्रीसँगै उर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशकी मुख्यमन्त्री अस्टलक्ष्मी शाक्य, गृहमन्त्री बालकृष्ण खाँड र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन लगायत सहभागी भइ रहँदा सामाजिक दुरी कायम भएको थिएन ।
प्रतिक्रिया