१६ कार्तिक २०८१, शुक्रबार | Fri Nov 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कर उठाउन काठमाडाै‌मा पञ्चेबाजाकाे हुल (तस्विर)




९ भदौं ०७८, काठमाडौं । काठमाडौं महानगरपालिकाले कर उठाउन नगरक्षेत्रमा पञ्चेबाजा सहित लर्को निकालेको छ । बाजा कर उठाउनका लागि गरिएको यो नौलो प्रयोग गर्ने क्रममा महिलाहरु बाजा बजाउदै टोल टोल पुगिरहेको तस्विरमा देख्न सकिन्छ । करदातालाई घच्घच्याउन नौलो प्रयोग गरिएको हो ।
यो तस्विर नीजि क्षेत्रको समाचार एजेन्सी न्युज कारखानाले खिचेको हो ।

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  ८ : ३६ बजे