२० माघ २०८२, सोमबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टेकुस्थित प्रहरी परिसर नजिकै भवनमा आगलागी



फाइल तस्बिर

१४ भदौं ०७८, काठमाडौं । काठमाडौंको टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंको कार्यालय नजिकैको भवनमा आगलागी भएको छ । आगो निभाउने प्रयास भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आगो एक निजी घरमा लागेको हो । आगोलागीको कारण खुलेको छैन । आगो नियन्त्रणमा लिनका लागी काठमाडौं महानगर, प्रहरी र नेपाली सेनाको दमकल घटनास्थलमा दमकल आइसकेको र आगो नियन्त्रणको प्रयाश भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  २ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।