७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती गाउँपालिकामा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालन



१५ भदौं ०७८, ललितपुर । ललितपुरको बागमती गाउँपालिकाले २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ।
आजबाट २० बेडको अक्सिजनसहितको सेवा सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले जानकारी दिए। त्यसमा एक जना डाक्टर र दुई जना नर्स खटिएका छन् । एक जना एच ए खटिएका छन् ।  गाउँपालिकाले २० बेडमा अक्सिजन सहितको ब्यबस्था गर्ने छ हाल कोरोना संक्रमित बोक्नको लागि एउटा एम्बुलेन्स राखेको र आब्यकता भयमा अर्को एम्बुलेन्स पनि कोभिड बिरामी बोक्न प्रयोग गरिनेछ । सो गाउँपालिकामा पछिल्लो दिन कोरोना संक्रमितको संख्या बढेपछि गाउँपालिकाले अत्यावश्यक कामबाहेक आवतजावतमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।