८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


अझैं बाँकी छ नेवारी बस्तीको मौलिकता (तस्विरहरु)



१६ भदौं, ललितपुर । आधुनिक जीवनशैलीका कारण नेवारी बस्तीहरु बदलिएका छन् । आजकल यी बस्तीमा परम्परागत घरहरु छैन । यहाँका भेषभुसा,रहनसहन पनि परिवर्तन भइसकेको छ ।


ललितपुरको ठेचो बस्तीमा भने केही परम्परागत जीवनशैली अझैं भेटिन्छ । यहाँको भेषभुसा,परम्परागत घरहरु अनि घरहरुमा झुण्डाइएका खुर्सानी, लसुन, आदी बस्तु अझैं देख्न सकिन्छ । न्युज कारखानाबाट

 

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ११ : ०६ बजे