१७ भदौं ०७८, काठमाडौं । मौसम खुलेसँगै बुधबार रुकुमकोट सुन्दर देखियो । यहाँका पर्यटकीय स्थल कमल दह, छिप्रिदह, युद्ध स्थल, सर्पकोट, सहिद पार्कलगायतले सुन्दरता थपेको छ । यी तस्बिरहरु
न्युज कारखानाका जयमान बुढामगरले खिचेका हुन् । हेरौं :

सुन्दर नेपाल
१७ भदौ २०७८, बिहिबार
१७ भदौं ०७८, काठमाडौं । मौसम खुलेसँगै बुधबार रुकुमकोट सुन्दर देखियो । यहाँका पर्यटकीय स्थल कमल दह, छिप्रिदह, युद्ध स्थल, सर्पकोट, सहिद पार्कलगायतले सुन्दरता थपेको छ । यी तस्बिरहरु
न्युज कारखानाका जयमान बुढामगरले खिचेका हुन् । हेरौं :

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार ७ : १३ बजे
प्रतिक्रिया