१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दरबारमार्गकाे एक पसलमा आगलागी हुँदा सात लाख बराबरको क्षति



२० भदौ ०७८, काठमाडौं । काठमाडौं दरबारमार्गमा रहेको एक पसलमा आगलागी भएको छ । शनिबारराति १० बजे बिजुलीको तार सर्ट हुँदा काठमाडौं तारकेश्वर नगरपालिका ८ की पवित्रा बस्नेतले सञ्चालन गरेको पसलमा आगो लागेको हो । आगलागीका कारण सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । आगो राति नै निभाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ९ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।