४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


काठमाडौंको टुडिखेलमा चराचुरुंगी (तस्विरहरु)



२० भदौं ०७८, काठमाडौं । काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा आजकल हरेक साँझ चरा चुरुंगीको बथान देख्न सकिन्छ । क्रंक्रिट जंगलको मध्य भाग काठमाडौंको टुडिखेल क्षेत्र बर्षे घाँसले हरियाली छ । यही हरियालीमा सारस चराहरु डुल्ने गरेका हुन् ।

काठमाडौं उपत्यका वरपर जंगलै जंगल छ । पर्यावरणीय विविधता पाइने यहाँको वातावरण चराको बासस्थानका लागि उपर्युक्त छ । राजधानीको बज्रवाराहीमा संसारमै नपाइने काँडे भ्याकुर पाइन्छ । नेपालमा साइवेरियादेखि चराहरु डुल्न आइपुग्छन् ।

न्युज कारखानाबाट

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ४ : १४ बजे