१९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सरुवा भए काठमाडौंका सिडिओ, रिजाललाई जिम्मेवारी




२२ भदौं ०७८, काठमाडौँ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सरुवा भएका छन् । गृहमन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर सहसचिव गोविन्द प्रसाद रिजाललाई प्रजिअको जिम्मेवारी दिएको छ । पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  २ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।