१९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरकाे सुनाकाेठी सडक मर्मत सुरू



२५ भदौ ०७८, ललितपुर। ललितपुरकाे सुनाकाेठी सडक मर्मत सुरू भएकाे छ । शुक्रबार विहानदेखि सैलुङ निर्माण सेवाले मर्मत सुरू गरेकाे हाे । सुनाकाेठी चाैतारानजिकै पाँच सय मिटर सडककाे माटाे निकालेर मर्मत सुरू गरिएकाे छ । सडक मर्मतका कारण विहानै देखि ठेचाेस्थित धापाखेल दाेबाटाेबाट गाडी डाइभर्सन गरिएकाे छ । यस सडकबाट माेटरसाईकल भने चल्न दिईएकाे छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।