६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको ठेचोमा भेटियो कछुवा




२ असोज ०७८, चापागाँउ । ललितपुरको ठेचोमा कछुवा भेटिएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउका अनुसार गतविहीबार साँझ ललितपुर ठेचोको दिपमाला स्कूल नजिकै वेवाारिसे अवस्थामा कछुवा फेला गरेको हो ।
कछुवा फेला परेको खबर पाएपछि चापागाँउबाट पुगेको प्रहरी टोलीले सकुसल उद्वार गरी बज्रबाराही सव–डिभिजन बन कार्याल चापागाँउबाट खटिई आएका प्रतिनिधिलाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ३ : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।