१९ असोज ०७८,काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ८ बिपुल चोक डेरा गरी बस्ने नुवाकोट घर भएका २२ वर्षीय कृष्ण तामाङको कोठामा आई सुतेका उनको साथी सोलुखुम्बु घर भएका २२ वर्षीय दिबाकर राई सोमबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
१९ आश्विन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया