७ कार्तिक ०७८,काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालन गरिएको हो ।
आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको बताए ।
७ कार्तिक २०७८, आइतबार
0
Shares
प्रतिक्रिया