२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले ललितपुरको महालक्ष्मी नगर कमिटीमा श्रेष्ठ




९ कात्तिक ०७८,ललितपुर । एमालको महालक्ष्मी नगर कमिटी अध्यक्षमा हरिगोविन्द श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिती बनेको छ । मंंगलबार उत्तरपुर्वी ललितपुरको लुभुस्थित लुभू पार्टी प्यालेसमा आयोजना गरिएको नगर अधिवेशनले श्रेष्ठको नेतृत्वमा ६२ सदस्यीय नयाँ कमिटी बनाएको हो । निर्वाचित कमिटीको उपाध्यक्षमा बैकुण्ठ बुढाथोकी, सचिव विनोद कँडेल, सहसचिवमा वीरेन्द्रकुमार लाखे, सहसचिवमा उमा पौडेल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ८ : ४२ बजे