२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर टिकाभैरवको एक अस्पतालको क्यान्टिनमा बृद्ध मृत अवस्थामा भेटिए




९ कात्तिक ०७८, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका ६ टिकाभैरवस्थित आनन्दवन अस्पतालस्थित क्यान्टिनमा पर्सा लालपर्सा चोक वीरगंज घर भएका ६० वर्षीय रिचार्ज बिसोजा सोमबार मृत अवस्थामा फेला परेका छन्

चापागाँउ प्रहरीका अनुसार बिसोजा कुष्ठरोगी रहेको र उनलाई उपचारका लागि अस्पताल ल्याएर छोडिएको हो । उनको शवलाई घटनाबारे मुचुल्का उठाएर पाटन अस्पतालमा पोष्ट मार्टमका लागि लगिएको चापागाँउ प्रहरीले बताएको छ ।
उनको शव अहिलेसम्म कसैले बुझ्न नआएको समेत प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १० : २७ बजे