८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हनुमानढोका दरबार क्षेत्रका २९ सम्पदाको पुनर्निर्माण



१४ कात्तिक ०७८, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण गरिएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको छ।
एक–अर्कासँग अन्तरसम्बन्धित (इन्टररिलेटेड) भएका कारणले अहिले बनिरहेका सम्पदाको काम नसकी अरू सम्पदाको काम गर्न नमिल्ने भएकाले २१ सम्पदाको काम अझै सुरु हुन नसकेको उनले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।