१६ कात्तिक ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा १४० संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा २ हजार ४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ५५१ र भक्तपुरमा ५०४ सक्रिय संक्रमित छन्।
प्रतिक्रिया