
यो वर्षको अहिलेसम्मकै सवैभन्दा कम भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको बुधबारको न्यूनतम ताफक्रम ९ र मंगलबार ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो। दिनभर मौसम सफा हुने भएकाले चिसो अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।








प्रतिक्रिया