८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको कोञ्ज्योसोममा ४३ जना युवा एमालेमा प्रवेश




१ मंसिर ०७८, चापागाँउ । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा नेपाली काँग्रेस, एमाओवादी पार्टी राप्रपा परित्याग गरि ४३ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार ललितपुरको नल्लुमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनीहरु एमाले प्रवेश गरेका हुन् ।


एमाले ललितपुर सचिव पुरुषोत्तम आचार्यका अनुसार गाँउपालिकाका युवानहरु काँग्रेसको वडा इकाई सभापति प्रत्यासी सन्तबहादुर थिङ, राप्रपा जिल्ला सदस्य नेता विरवल स्याङ्तान, मानबहादुर थिङ,इन्द्र बहादुर लोप्चन, एमाओवादी पालिका सदस्य सुनिल तामाङ,रामबहादुर घिसिङ,पुर्ण बहादुर घिसिङ कमल लोप्चन,राजेश लामा,मनोज लामा,अनिल तामाङ,सुसान तामाङ र लगायत काङ्रेस माओवादी पार्टी परित्याग गरि ४३ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा संघीय सासंद नवराज सिलवाल,प्रदेश सासंद चेतनाथ सञ्जेल, एमाले जिल्ला सचिव पुरुषोत्तम आचार्य सहभागी थिए ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।