२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


विमानस्थलबाट २ किलो पहेँलो धातुसहित दुई जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

३ मंसिर ०७८, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तै देखिने झन्डै दुई किलो पहेँलो धातु बरामद भएको छ ।

बरामद भएको धातु तरल अवस्थामा रहेको छ । उक्त बस्तु सुन भएको अनुमान गरिएको छ । परीक्षणका लागि पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । शुक्रबार बिहान दुबईबाट आएका सिरहाका सरोज सहानी र दाङका सीताराम चौधरीको साथबाट प्रहरीले पहेँलो धातु बरामद गरेको हो । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : २१ बजे