२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेल



५ मंसिर ०७८, ललितपुर । ललितपुरका प्रहरी प्रमुखमा यज्ञविनोद पोखरेललाई पठाइएको छ ।

प्रहरी प्रधान कार्यालयले ललितपुरका प्रहरी प्रमुखमा एसएसपी पोखरेललाई काजमा पठाइएको हो ।
यसअघि, ललितपुर प्रहरी प्रमुख रहेकी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।