१० मंसिर ०७८,ललितपुर । नेकपा एमालेबाट दशौँ राष्ट्रिय महाधिवेशनमा ४ जना नेताले केन्द्रिय सदस्यको दाबी गर्ने भएका छन् । ललितपुर १ बाट सासंद समेत रहेका नवराज सिलवालले आफूसँगै बाग्मती प्रदेश कमिटि सचिवालय सदस्य मधुसुदन पौडेल,केन्द्रिय कमिटी सदस्य सुशीला नेपाल र पेशागतबाट वावुराम थापाले केन्द्रिय सदस्यको उममेदवारी दिने तयारी रहेको बताए ।
प्रतिक्रिया