९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लेलेका सिजापतीको टहरा जलेर नष्ट



२१ मंसिर ०७८, लेले ललितपुर । ललितपुरको लेलेमा आगलागी हुँदा एक टहारा जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार ललितपुरको गोदावारी नगरपालिका ५ लेले सिजापाती गाउँ बस्ने उतम सिजापातीको टहरोमा विद्युत सर्ट भई सोमबार बिहान आगलागी भएको हो ।
आगलागीका कारण सिजापतीको घरमा रहेको लत्ताकपडा सुन तथा चाँदीका बिभिन्न गहना, फर्निचर लगायतका सामान जलेर करिब ७ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको धनमाल नष्ट भएका प्रहरीले जानकारी दिएकोे छ ।
साथै काठमाडौं महानगरपालिका ६ बौद्ध नागेश्वर गल्लीस्थित सडक छेउमा पार्किङ गरी राखेको हाल नम्बर नखुलेको मोटरसाइकमा आइतबार राति आगलागी हुँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।