९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका जितेन्द्र प्रकाशमानको उम्मेद्वारी घाेषणा सभामा सहभागी



२५ मंसिर ०७८, ललितपुर । ललितपुरका काँग्रेसका सभापति जितेन्द्र कुमार श्रेष्ठ र काठमाडौंका जिल्ला सभापति सबुज बनिया पुर्बमहामन्त्री प्रकशमन सिहको उम्मेदवारी सभामा सहभागी भए का छन् ।
शनिबार राजधानीको रामशाह पथमा आयोजित उम्मेदवारी घोषणा सभामा सहभागी जितेन्द्रले रामचन्द्र पौडेल को साथ छोडेर प्रकाशमान सिंह लाई साथ दियेक हुन् ।  केही समयअघी एक कार्यक्रम मा सहभागी श्रेष्ठ र बनिया
प्रकाशमान सिह सङ्ग सहभागी भएपछि पौडेल को समूह छोडेको अनुमान गरिएको थियो । प्रकाशमानले सुजाता कोइराला लाई साथ लिएर उम्मेदवारी घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।