
२६ मंसिर ०७८,ललितपुर । ललितपुरबाट प्रतिनिधिसभा सदस्य विजयी सुशीला नेपाल नेकपा एमालेको पोलिटव्युरो सदस्य मनोनित भएकी छिन् ।
संविधानसभा सदस्यसमेत रहेकी नेपाल भक्तपुरमा जारी नेकपा एमालेको केन्द्रिय कमिटिको बैठकले ९९ सदस्यीय पोलिटब्युरो कमिटी बनाउने क्रममा नेपाल समेत परेकी हुन् ।
पोलिटव्युरोमा युवासंघकी नेतृ निरुदेवी पाल पूर्व नेता बालकृष्ण ढुंगेलदेखि उपाध्यक्षमा पराजित घनश्याम भुसालसम्म अटाएका छन् ।
गएको असोज१० देखि १२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्ने विधान महाधिवेशनबाट खारेजीमा परेको पोलिटब्युरोलाई चितवनमा महाधिवेशनमा ब्यूँताइएको थियो ।
नवगठित पोलिटव्युरोका सदस्यहरु :
काशीनाथ अधिकारी
किरण गुरुङ
मणि थापा
रघुजी पन्त
कृष्णगोपाल श्रेष्ठ
भानभुक्त ढकाल
शेरधन राई
यमलाल कँडेल
शम्भु साह
अग्नि खरेल
सीता पौडेल
राजन भट्टराई
गोरखबहादुर बोगटी
विन्दा पाण्डे
घनश्याम भुसाल
देवराज घिमिरे
गुरु बराल
लालबाबु पण्डित
भीम आचार्य
खगराज अधिकारी
राजेन्द्र गौतम
कर्ण थापा
शेरबहादुर तामाङ
थममाया थापा
हिक्मत कार्की
खेममान खड्का
गोकुल घर्ती
टुकराज सिग्देल
लीलानाथ श्रेष्ठ
वैजनाथ चौधरी
सूर्य थापा
नारदमुनि राना
राजेन्द्र रावल
लीलबहादुर थापा मगर
सुशीला नेपाल
मना केसी
ज्वाला कुमारी साह
पार्वत गुरुङ
सुजीता शाक्य
मञ्जु चौधरी
मोहन बानियाँ
गणेश ठगुन्ना
अच्यूत मैनाली
खिमलाल भट्टराई
ठाकुर गैरे
देवेन्द्र दाहाल
विशाल भट्टराई
दधीराम नेउपाने
काशीनाथ अधिकारी
देवी ज्ञवाली
गोकुल बाँस्कोटा
महेश बस्नेत
अरुण नेपाल
आनन्द पोखरेल
परशुराम मेघी गुरुङ
पुरुषोत्तम पौडेल
जगत विक
लीला गीरी
बालकृष्ण ढुंगेल
कमल चौलागाईँ
ईश्वर बहादुर रिजाल
विनोद श्रेष्ठ
जीतु गौतम
रामदयाल मण्डल
सुमन प्याकुरेल
भैरवसुन्दर श्रेष्ठ
दलबहादुर राना
रामेश्वर फुयाँल
गौरी ओली
नरुलाल चौधरी
कृष्णबहादुर राई
लक्ष्मी पोखरेल
निरुदेवी पाल
तिलक मेयाङ्बो
जुलीकुमारी महतो
बिमला घिमिरे
गुलाबजंग शाह
शान्ता चौधरी
लिलाकुमारी भण्डारी
सीता गिरी वली








प्रतिक्रिया