९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


साँखुमा आगलागी, पसलहरु जलेर नष्ट



प्रतिकात्मक तस्बिर

२७ मंसिर ०७८, काठमाडौं । काठमाडौंको साँखु क्षेत्रमा आगलागी हुँदा पसलहरु लजेर नष्ट भएकोे छ ।
प्रहरीका अनुसार काठमाडौंको शंखरापुर नगरपालिका ७ महादेबस्थान बस्ने मनिषा केसीको ब्युटीपार्लर र कस्मेटिक पसल करेन्ट सर्ट भई आइतबार साँझ आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७८, मंगलबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।