२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


एमाले महाँकाल उपत्यका सम्पर्क कमिटीमा घिमिरे



भेलामा सहभागी अतिथिहरु । लेन्स : ललितपुर खबर

१६ पुस ०७८, चापागाँउ । नेकपा एमालेले महाँकाल उपत्यका सम्पर्क कमिटी बनाएको छ । ललितपुरको चापागाँउ टाहाखेलमा बसेको पहिलो भेलाले दक्षिण ललितपुरको चन्दनपुरका राजेन्द्रकुमार घिमिरे अध्यक्षतामा कमिटी बनाएको हो । कमिटीको उपाध्यक्षमा गोटिखेलका सुवास चौरेल, सचीवमा बुखेलका प्रकाश केसी तिमल्सिना,र उपसचीवमा ठुलादुर्लुङका शम्भु हुमागाई रहेका छन् ।

भेलाले ३५ सदस्यीय कमिटी गठन गरेको थियो । सदस्यहरुमा सिताराम घिमिरे, केदार बन्जारा,देवानन्द संन्जेल,सुर्य प्रसाद घिमिरेलगायत छन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : ३२ बजे