१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको किर्तिपुर र मध्यपुरमा २ जना मृत अवस्थामा फेला




१७ पुस ०७८, काठमाडौं । काठमाठौंको किर्तिपुर र भक्तपुरको मध्यपुरमा एक एक जना गरी २ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौं कीर्तिपुर नगरपालिका ४ स्थित टहरामा बंगुर फारममा काम गर्ने ताप्लेजुङ श्रीजंगा गाउँपालिका ५ घर भएका २३ वर्षीय पदम बहादुर लिम्बु आफ्नै टहरामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
साथै भक्तपुरको मध्यपुरथिमी नगरपालिका ८ बोड गाँखु बस्ने काभ्रेपलाञ्चोक भगवती गाउँपालिका घर भएका ३४ वर्षीय देवराज थापा आफ्नै घरको कम्पाउण्डमा लगाइएको फलामको रेलिङमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुका सम्बन्धमा प्रहरीले् अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ८ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।