१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर गोदावरीमा भोर्ले कुलो मुहान निर्माण शिलान्यास(तस्बिरसहित)



१९ पुस ०७८, ललितपुर । ललितपुर गोदावरी नपा वडा नम्बर ९ स्थित भोर्ले कुलो मुहान निर्माण शिलान्यास गरिएको छ । कुलो मुहानको सोमबार एक समारोहकाबीच उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक कार्यक्रमकाबीच शिलान्यास गरेकी हुन् ।
नयाँ प्रविधिमा आधारित नदि नियन्त्रण आयोजनाअन्तर्गतको यो मुहान संरक्षण भएपछि बुङमती, छम्पी, थेचो र चापागाउका करिब ४०० हेक्टर जमीनमा नियमित सिँचाई सुविधा उपलब्ध भइ करिब १,१५४ घरधुरी र ५,२८४ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।