९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तीनकुनेमा बिजुलीको पोलमा आगलागी




१९ पुस ०७८, काठमाडौं ।  काठमाडौं तीनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो ।
दमकल प्रयोग गरी आगो निभाइएको छ ।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । यसअघि पनि बुढानिलकण्ठ नगरपालिका ८ भंगालचोकमा गएको साता विजुलीको पोलमा आगालागी भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।