९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरीबाट चोरीमा प्रयोग हुने औजार र हतियारसहित एक जना पक्राउ



shyam phuyal\lalitpurkhabar, प्रतिकात्मक तस्बिर

२२ पुस ०७८, काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका–१५ स्थित सडकबाट चोरीमा प्रयोग हुने विभिन्न औजार तथा हतियार सहित अछाम मंगलसेन नगरपालिका९ घर भएका १९ वर्षीय निरज खत्रीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद रुपमा मध्य रातमा हिँडिरहेको अबस्थामा फेला पारी प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट चोरी गर्ने नियतले चोरी गर्न प्रयोग हुने औजार तथा हतियार बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । उनको साथबाट ७ वटा फलामे रड ९डण्डी० १४ वटा तामाका फलामे कलश, मन्दिरका घण्टी ३ वटा, १र१ थान हँसिया, हतौडा, बेल्चा, पिलाश, रिन्च र भाँडा प्रहरीले बरामद गरेको छ ।
उनी उपर चोरी सम्बन्धी कसूर मुद्धा दर्ता गरी काठमाडौं जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।