२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चाँगुनारायणबाट चरा गणना सुरु, काठमाडौं उपत्यकाभर गणना हुँदै



sf7df8f}+sf] ;}lgs d~rdf r/fr’?+uL -tl:j/x?_
sf7df8f}+sf] 6’l8v]nl:yt ;}lgs d~rdf cfhsn x/]s ;fFem r/f r’?+uLsf] ayfg b]Vg ;lsG5 . qm+lqm6 h+unsf] dWo efu sf7df8f}+sf] 6’l8v]n If]q aif{] 3fF;n] xl/ofnL 5 . oxL xl/ofnLdf ;f/; r/fx? 8’Ng] u/]sf x’g .
sf7df8f}+ pkTosf j/k/ h+un} h+un 5 . kof{j/0fLo ljljwtf kfOg] oxfFsf] jftfj/0f r/fsf] af;:yfgsf nflu pko'{Qm 5 . /fhwfgLsf] ah|jf/fxLdf ;+;f/d} gkfOg] sfF8] Eofs’/ kfOG5 . g]kfndf ;fOj]l/ofb]lv r/fx? 8’Ng cfOk’U5g .

२४ पुस ०७८, भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा चराको गणना सुरु गरिएको छ । नगरपालिका ६ र ७ को मुहानपोखरी क्षेत्रमा रहेको चराको गणना सुरु गरिएको हो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्याक कमलराज गोसाइँको नेतृत्वमा चरा गणना सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
चाँगुनारायण नगरपालिकाबाट सुरु भएको चराको गणना र अध्ययन अरु क्षेत्रमा पनि गरिने उपप्राध्यापक गोसाइँले बताए । उनका अनुसार चाँगुनारायणको सो क्षेत्रमा ५३ प्रजातिका चरा पाइन्छन् ।
अध्ययनमा त्रिवि केन्द्रीय वातावरण विज्ञान विभाग, गोल्डन गेट इन्टरनेशनल कलेज काठमाडौंका स्नाकोत्तरतह र विद्यावारिधि अध्ययनरत विद्यार्थीका साथै पंक्षी संरक्षण संघका प्रतिनिधि सहभागी छन् ।

चाँंगुनारायणमा सुरु सो गणना काठमाडौं उपत्यकाभरि हुने उनले बताए ।

 

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : २४ बजे